८ बैशाख २०८१, शनिबार

Tag: चिकित्सक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : थप ४ जना चिकित्सक पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिइन् । उनका अनुसार पक्राउ पर्नेमा डा.