७ बैशाख २०८१, शुक्रबार

Tag: चिकित्सकको दर्खास्त

चिकित्सकको दर्खास्त नपर्दा अस्पताल सञ्चालन अन्योलमा

दुल्लु । दैलेख जिल्लाको महाबु गाउँपालिकामा अस्पताल निर्माणका बेला स्थानीयवासीका अनेकौँ सपना थिए । अस्पताल बन्छ, डाक्टर आउँछन् र आफ्नै गाउँठाउँमा राम्रो उपचार पाउने आश थियो महाबुका वासिन्दाको । गाउँपालिकामै १० श्ययाको अस्पताल बन्यो । अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आवश्यक