८ बैशाख २०८१, शनिबार

Tag: चाेलेन्द्र शमशेर जबरा

प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा किन अचानक पुगे सर्वोच्च अदालत ?

काठमाडौँ । प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । आज साेमबार दिउँसो सर्वाेच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको सर्वाेच्च अदालत स्राेतले जानकारी दिएको छ । प्रधानसेनापति थापा प्रधानन्यायाधीश जबरालाई भेट्न सर्वोच्च अदालत पुगेका हुन्