१३ बैशाख २०८१, बिहिबार

Tag: चासोक तङ्नाम

किराँत समुदायहरूको महान पर्व चासोक तङ्नाम

फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—५ मामाङ्खेका सुने लिम्बू निकै व्यस्तता बढेको छ । उहाँ येवा तथा फेदाङवा (लिम्बू समुदायको पुजारी) हुनुहुन्छ । किसानहरूले अन्नबाली घर भित्र्याएसँगै धिसोक चासोक (पाकेका अन्नबाट पहिले न्वागी)लाई देवतालाई चडाउनमा लिम्बूको व्यस्तता बढेको हो । किराँत