१३ बैशाख २०८१, बिहिबार

Tag: चार बालबालिकाको मृत्यु

जुम्लामा आगलागी : चार जना बालबालिकाको मृत्यु

कर्णाली । तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा ४ बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र