४ बैशाख २०८१, मंगलबार

Tag: चार दलको बैठक

चार दलको बैठकमा लोसपा, नागरिक उन्मुक्ति र जनमतका नेता पनि मिसिए

काठमाडौं । भावी राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न चार दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न चार दलको बैठक जारी रहेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, सत्तारुढ दल नेकपा (माओवादी