७ बैशाख २०८१, शुक्रबार

Tag: चार दल

चार दलले सातै प्रदेशमा समाजवादी मोर्चा गठन गर्ने

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाले सातै प्रदेशमा समाजवादी मोर्चा गठन गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगरमा आज बिहान बसेको मोर्चाको बैठकले प्रदेशस्तरमा पनि आफ्नो संगठन विस्तार गर्ने भएको हो । नेकपा एकीकृत समाजवादीका