१३ बैशाख २०८१, बिहिबार

Tag: चार गाउँपालिका

चार गाउँपालिकामा कांग्रेस पदाधिकारी सर्वसम्मत

बलेवा । बागलुङका दशमध्ये चार स्थानीय तहमा भएको अधिवेशनले सबै पदाधिकारीलाई सर्वसम्मत चयन गरेको छ । शनिबार सुरुभएको अधिवेशनमा आज बिहानसम्म निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जिल्ला कोषध्यक्ष उमेश गौतमले जानकारी दिनुभयो । बरेङ र