७ बैशाख २०८१, शुक्रबार

Tag: चाक्सीबारीमा भेटवार्ता

प्रकाशमान, शशांक र विमलेन्द्रबीच चाक्सीबारीमा भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेट भएको छ । आज शनिबार दिउँसो चाक्सीबारी ठमेलस्थित सिंह निवासमा ३ जना नेताबीच छलफल भएको हो । एक महिनाअघि एक अर्काको निवासमा पुगेर तीन