६ बैशाख २०८१, बिहिबार

Tag: चाइनिज ताइपेई

फुटबल : नेपाल चाइनिज ताइपेईसँग पराजित

काठमाडौँ । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ । भियतनाममा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग ४–२ गोलअन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल जितविहीन बनेको छ ।