१२ बैशाख २०८१, बुधबार

Tag: चल्न छोड्यो अर्मपर्म

पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म

बलेवा । ‘गर्न आउ है अर्म र पर्म सबै विदेश कोही छैन गाउँघरमा बर्खा लाग्यो…झ्याउँकिरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो…’ यो वर्षको बर्खा पनि घरदैलोमै आयो । गाउँ छेवैको जङ्गलमा झ्याउँकिरी आवाजले साँझ परेको सङ्केत गर्छ । रातभरि