६ बैशाख २०८१, बिहिबार

Tag: चल्दैनन् गाडी

चल्दैनन् गाडी : स्ट्रेचरले जोगिएको जीवन

जाजरकोट । वर्षे झरीदेखि हिउँदयामसम्म स्ट्रेचरकै भरमा जाजरकोटका अधिकांश बिरामीको ज्यान उद्धार हुने गरेको छ । वडापालिकासम्म अस्थायी सडकको पहुँच पुगे पनि छोइनसक्नु चर्को भाडा र यातायातका साधन सञ्चालन हुन मुस्किल सडकका कारण स्ट्रेचरकै भरमा बिरामीको उद्धार हुँदै आएको हो