१३ बैशाख २०८१, बिहिबार

Tag: चलचित्र ‘प्रकाश’

चलचित्र ‘प्रकाश’ले साँच्चिकै रूवाइ दियो ! : रवीन्द्र मिश्र

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ले साँच्चिकै आफूलाई रूवाएको बताएका छन् । चलचित्र ‘प्रकाश’ आज हेरेपछि सामाजिक संजाल फेसबुकमा टिप्पणी गर्दै उनले यस्तो बताएका हुन् । आज मिश्रले आफू र आफ्नी श्रीमतीले प्रकाश हेरेका हुन् ।