६ बैशाख २०८१, बिहिबार

Tag: चलचित्र नृत्य संघ

उपराष्ट्रपति यादवलाई चलचित्र नृत्य संघको बधाई ज्ञापन

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपाल चलचित्र नृत्य संघका कलाकारहरुबीच भेटघाट भएको छ । मंगलबार उपराष्ट्रपति निवास लैनचौरमा आयोजित एक समारोहमा संघले उपराष्ट्रपति यादवलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएकोमा चलचित्र क्षेत्रको तर्फबाट बधाई एवं कार्यकाल