७ बैशाख २०८१, शुक्रबार

Tag: चलचित्र जगत

चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको छ : अध्यक्ष प्रचण्ड

भरतपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन् । आज साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चलचित्र हेर्न