६ बैशाख २०८१, बिहिबार

Tag: चर्को घाटा

चर्को घाटामा निगम, पेट्रोलियम पदार्थ भारतमा भन्दा नेपालमा सस्तो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै कारोबारको एकाधिकार पाएको नेपाल आयल निगमको घाटा चुलिएको छ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भइरहेको अस्वभाविक वृद्धिले विश्वभर नै पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । आज मात्रै अन्तर्राष्ट्रिय बजारमा