७ बैशाख २०८१, शुक्रबार

Tag: चरम असन्तुष्टि

कोरोनाबाट आक्रान्त सुदूरपश्चिममा प्रदेश सरकारको कामप्रति चरम असन्तुष्टि

धनगढी । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण आक्रान्त बनेको सुदूरपश्चिममा प्रदेश सरकारले जनताप्रति जिम्मेवारी प्रस्तुत नगरेको भन्दै असन्तुष्टि बढ्दै गएको छ । सङ्क्रमण तीव्र रूपमा फैलँदा पनि प्रदेश सरकारले कुनै जिम्मेवारी नलिएको भन्दै प्रदेश सरकारको आलोचना बढेको हो