६ बैशाख २०८१, बिहिबार

Tag: चमोली

भारतको उत्तराखण्डमा हिमताल विष्फोट, १५० जना मजदुर बेपत्ता

नयाँ दिल्ली । भारत उत्तराखण्डको चमोलीमा हिमताल विस्फोट भएपछि बाढी आएको हो भने बाढीले ऋषि गंगा तपोवन हाइड्रोपावर बगाएको छ । हाइड्रो पावरमा कार्यरत १५० जना मजदुर बेपत्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिमताल विष्फोट भई धौली नदीमा बाढी