८ बैशाख २०८१, शनिबार

Tag: चन्द्र भुसाल

नेकपा नेता भुसालको कोरोना संक्रमणबाट मृत्यु

राँझा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ