६ बैशाख २०८१, बिहिबार

Tag: चन्द्रागिरि हिल्स

नेप्सेमा झिनो सुधार, चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । लगातार ओरालो लागेको बजारमा आज २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने