७ बैशाख २०८१, शुक्रबार

Tag: चन्द्रागिरि केबलकार

चन्द्रागिरि केबलकारमा कोरोना खोप लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौँ । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ उक्त सहुलियत अगाडि ल्याएको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम