१२ बैशाख २०८१, बुधबार

Tag: चन्द्रसिंह साउद

नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले राजीनामा दिने घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिने भएका छन् । अर्थ मन्त्रालयले समेत स्पष्टीकरण सोधेपछि उनले राजीनामा दिन लागेका हुन्। स्रोतका अनुसार सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ प्रक्रियामा रहेका बेला सोही कम्पनीमा आफ्नी श्रीमतिको नाममा सेयर