११ बैशाख २०८१, मंगलबार

Tag: चन्द्रबहादुर खड्का

उपनिर्वाचनमा खड्का पराजित भएपछि माधव नेपाललाई चौधरीले गरिन् यतिसम्मको गाली

नेकपा एमालेकी नेत्री शान्ता चौधरीले लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएपछि आपत्ति जनाएकी छन्। पाण्डेले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाउदै उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएपछि