६ बैशाख २०८१, बिहिबार

Tag: चन्द्रकला राना

प्यूठानमा आगलागीमा परेर २ जना बालबालिकाको मृत्यु

झिमरुक । प्यूठानको गौमुखी गाउँपालिका-३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ । आज बिहान करीब ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु