७ बैशाख २०८१, शुक्रबार

Tag: चन्दा उठाए

मेलम्ची बाढी पिडितको नाममा चन्दा उठाए २ वर्ष कैद र १ लाख जरिवाना

चौतारा । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बाढी पिडितको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा,