७ बैशाख २०८१, शुक्रबार

Tag: चनौटेको रातो पुल

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल सहित १२ घर बगे

सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा