१३ बैशाख २०८१, बिहिबार

Tag: चना खानुका फाइदाहरू

यस्ता छन् स्वास्थ्यको लागि चना खानुका फाइदाहरू

हाम्रो भान्सामा चना प्राय: हुन्छ । हामीले चना तरकारीको रूपमा होस या भिजायर भएपनि काचो खाने गरेका छौं । चना हाम्रो शरीरको लागि निकै फाइदाजनक रहेको छ । चनामा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, क्याल्सियम, आइरन र भिटामिन प्रशस्त मात्रामा पाइन्छन् ।