८ बैशाख २०८१, शनिबार

Tag: चट्याङ लागेर

चितवनमा चट्याङ लागेर एकै घरका तीन घाइते

मुग्लिन, चितवन । चितवनमा चट्याङ लागेर तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो । चट्याङबाट सोमबहादुर चेपाङका श्रीमती ५० वर्षीय