७ बैशाख २०८१, शुक्रबार

Tag: ङाजु तामाङ

मेलम्चीझैँ बगिरहेछ ङाजुको आँशु…

गणेशेबगर (हेलम्बु) । हेलम्बु डाँडाको फेदमा कच्ची सडक छेउ बस्ने ५२ वर्षीया ङाजु तामाङका आँखा हेलम्बु पहाडझैँ रसाइरहन्छन् । मेलम्ची पहाड यो बर्खा निकै रसायो । थान्किएजस्तो अझै देखिँदैन, चिस्यान बगिरहेकै छ । त्यही पहाडको रसायनले कमेरे माटोको लेदोे बोकेर