८ बैशाख २०८१, शनिबार

Tag: घोषणा अपेक्षित

निर्वाचनको मिति घोषणा अपेक्षित : प्रमुख आयुक्त थपलिया

काठमाडौँ । निर्वाचन आयोगले सरकारले घोषणा गरेको निर्वाचनको मिति अपेक्षित भएको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगमा आयोजित पत्रकार सम्मेलन सो कुरा बताएका हुन् । यस्तै आयोगले १०७ दिनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्न आयोग सक्षम