८ बैशाख २०८१, शनिबार

Tag: घोषणापत्र सार्वजनिक

प्रविधिमा एमाले अगाडि : डिजिटल अनावरणबाट घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तयार पारिएको घोषणापत्र आज सार्वजनिक गरेको छ । आज यहाँ आयोजित एक समारोहमा सो पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । एमालेले श्रव्य दृश्यका माध्यमबाट आफ्नो