८ बैशाख २०८१, शनिबार

Tag: घोराही उपमहानगरपालिका

दाङको घोराहीमा गठबन्धनको अग्रता कायमै, लमहीमा कांग्रेस अगाडि

दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुख पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्माले अग्रता बढाएका छन् । उनले दुई हजार ८८४ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का नरुलाला चौधरीले भने दुई हजार ५३४ मत प्राप्त गरेको मुख्य निर्वाचन