८ बैशाख २०८१, शनिबार

Tag: घोडेजात्रा अवलोकन

सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज शुक्रबार अपराह्न परम्परागत घोडेजात्रा समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारी नेपाली सेनाको परमाधिपति हुन् । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा छ