१२ बैशाख २०८१, बुधबार

Tag: घेराबन्दीको प्रतिवाद

सत्ता गठबन्धनको घेराबन्दीको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफूलाई सत्ता गठबन्धनले पुरै घेराबन्दी गरेको निष्कर्ष निकाल्दै त्यसको कडा प्रतिवाद गर्ने भएको छ । आगामी निर्वाचनमा सत्ता गठबन्धनले एमालेविरुद्ध घेराबन्दीको नीति लिएकाले त्यसको राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय बिहीबारको पोलिटब्युरो बैठकले गरेको हो