७ बैशाख २०८१, शुक्रबार

Tag: घुस मागेपछि

भ्रष्ट कर्मचारी : बिजुलीको खम्बा सार्दा घुस मागेपछि…

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहज रूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था पनि गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीसँग कुनै पनि अनावश्यक माग