४ बैशाख २०८१, मंगलबार

Tag: घुम्न भन्दै नगरकोट लागे

किशोरीको आरोप : सन्दीपले घुम्न भन्दै नगरकोट लगे, जबरजस्ती होटल पुर्याएर दुईपटक करणी गरे

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्वित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले सन्दीपले घुम्न भन्दै नगरकोट लगेको तर जबरजस्ती होटल पुर्याएर आफूमाथि राती दुईपटक करणी गरेको आरोप लगाएकी छन् । प्रहरीले आज काठमाडौँ जिल्ला अदालतमा दायर गरेको