६ बैशाख २०८१, बिहिबार

Tag: घुमाउरो शैलीमा

घुमाउरो शैलीमा विश्वप्रकाशले मागे अर्थमन्त्री शर्माको राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले घुमाउरो शैलीमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै महामन्त्री शर्माले सांकेतिक रुपमा अर्थमन्त्री शर्मालाई राजीनामा दिन सुझाव दिएका हुन् । यद्यपि उनले अर्थमन्त्री शर्माको नाम नलिएर