७ बैशाख २०८१, शुक्रबार

Tag: घिमिरेमाथि आक्रमण

घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कार्वाही गर्न काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतसमेत व्यक्तिसँग २४ घण्टाभित्र स्पष्टीकरण सोध्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला एवं पार्टी पदाधिकारीको