८ बैशाख २०८१, शनिबार

Tag: घारखोलाको बाँध

म्याग्दीको घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो । विद्युत्गृह,