८ बैशाख २०८१, शनिबार

Tag: घाइतेहरुको परिचय खुल्यो

मुगु बस दुर्घटना : मृत्यु हुनेहरु २८ को सनाखत र घाइतेहरुको परिचय खुल्यो

मुगु । नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको प्रहरीले बताएको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी मृत्यु भएका ३२ जनामध्ये २८ जनाको सनाखत भएको