४ बैशाख २०८१, मंगलबार

Tag: घाँटी रेटी विभत्स हत्या

दैलेखमा विद्यालय परिसरमै शिक्षकको घाँटी रेटी विभत्स हत्या

दैलेख । दैलेखमा एक शिक्षक विद्यालय परिसरमै मृत अवस्थामा भेटिएका छन् । गुराँस गाउँपालिका-८ लालिकाँडामा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बिसी मृत भेटिएका हुन् । २०५६ सालदेखि विद्यालयमा कार्यरत ४२ वर्षीय बिसी मंगलबार बिहान विद्यालयको बरन्डामा गएराति घाँटी रेटेर