४ बैशाख २०८१, मंगलबार

Tag: घर भत्केका

मन्त्रिपरिषद्को निर्णय : घर भत्केकालाई ३ देखि ५ लाखसम्म दिने

काठमाडौं । सरकारले अविरल वर्षाका कारण आएको बाढी पहिरोले घर भत्काएकाहरूलाई ५ लाखसम्म आर्थिक सहयोग गर्ने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्काे आकस्मिक बैठकले घर भत्केकाहरूलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । बाढी पहिरोले पहाडमा