७ बैशाख २०८१, शुक्रबार

Tag: घरायसी ग्राहक

घरायसी ग्राहकलाई १० युनिटसम्मको विद्युत् निःशुल्क

काठमाडौँ, १५ जेठ । सरकारले घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क गरेको छ । लामो समयदेखि कम विद्युत् उपभोग गर्नेलाई विशेष छुट दिनुपर्ने भन्ने मागलाई सरकारले सम्बोधन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त