७ बैशाख २०८१, शुक्रबार

Tag: घरवास

घरवासमा चहलपल बढ्दै

बलेवा । कोरोना महामारीको चपेटामा परेका बागलुङका घरवास (होमस्टे)मा आन्तरिक पर्यटक देखिन थालेका छन् । एक वर्षपछि ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । जिल्लामा पहिलोपटक सञ्चालनमा आएको अतिथि सत्कार सामुदायिक घरवास भकुण्डेमा पछिल्लो एक महिनायता