८ बैशाख २०८१, शनिबार

Tag: घरमै सुत्केरी

चितवनमा घरमै सुत्केरी हुँदा चेपाङको मृत्यु

चितवन । चितवन जिल्लाको राप्ती नगरपालिकाको विकट पहाडी क्षेत्र वडा नं ११ सिमलडाँडाकी अस्मिता चेपाङको सुत्केरी हुने क्रममा मृत्यु भएको छ । शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए । “दुई पटक गर्भ