१२ बैशाख २०८१, बुधबार

Tag: घरमा लक्ष्मीको प्रवेश

जाग्राम बस्नेका घरमा लक्ष्मीको प्रवेश : आकाशदीपदान शनिबारदेखि

काठमाडौँ, १४ कात्तिक । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि बडादशैँ समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दुर्गापक्ष सकिन्छ । शास्त्रनुसार