७ बैशाख २०८१, शुक्रबार

Tag: घरबास सञ्चालक

पर्यटकको चाप बढेपछि शहर छाडेर गाउँ फर्किँदै घरबास सञ्चालक चित्रेवासी

पर्वत । गण्डकी प्रदेशकै उत्कृष्ट घरबास सुविधा भएको गाउँ पर्वतको चित्रेका स्थानीयवासी पर्यटक आगमन बढ्दै गएपछि पुनः गाउँ फर्कन थालेका छन् । गाउँमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि पर्यटन व्यवसायकै निम्ति शहरबाट गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको