१२ बैशाख २०८१, बुधबार

Tag: घरबास

पर्वतका ग्रामीण क्षेत्रमा विस्तारै घरबास पर्यटनका चहलपहल

पर्वत । एक वर्षपछि पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टे (घरबास) मा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । जिल्लाका झण्डै चार दर्जन गाउँमा होमस्टे सेवा सञ्चालनमा रहेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि ठप्प बनेका अघिकांश घरबास सेवा