७ बैशाख २०८१, शुक्रबार

Tag: घरनिकाला

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला

काठमाडौं, असोज १६ । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ । तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला