१२ बैशाख २०८१, बुधबार

Tag: घरको शिक्षा

पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

काठमाडौँ । पत्रकार दामोदर न्यौपाने नवौँ कृति ‘घरको शिक्षा’ लोकार्पण गरिएको छ । शिखा प्रकाशनद्वारा प्रकाशित कृति आज यहाँ आयोजित समारोहमा प्रा. डा. विद्यानाथ कोइराला, मनोपरामर्शदाता विजय ज्ञवाली, शिक्षक सङ्घका महासचिव लक्ष्मी किशोर सुवेदी लगायतले विमोचन गरेका हुन् । स्रष्टाले